ग्राहक बन्नका लागि
विराटनगर । विराटनगरका एक व्यवसायीले मजदुरलाई भुक्तानी दिन ठिक पारेको १४ लाख ४७ हजार रुपैयाँ आइतबार दिउँसो लुटिएको शंकास्पद दाबी गरेका छन् । विराटनगर–३ मोर्डन एरा स्कुल नजिकैबाट व्यवसायी विवेक कर्णले उक्त रकम आइतबार दिउँसो करिब ३ बजेतिर लुटिएको कुरा आफैंले सार्वजनिक गराएका हुन् । मास्क लगाएर आएका दुई जना रकम लुटेर भागेको जानकारी कर्णले ३ बजेपछि आफैंले विभिन्न सञ्चारमाध्यमलाई गराएका हुन् । तर रकम लुटिएको भनिएको स्थान मोर्डन ए...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved