ग्राहक बन्नका लागि
विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–५ स्थित अरनिको हस्पिटलका डाक्टर मनिषकुमार यादव आफ्नै डेरामा मृत फेला परेका छन् । उनी बिहीबार बिहान कोठामा मृत भेटिएका हुन् । ३३ वर्षीय डाक्टर यादव हस्पिटलकै पछाडि स्थानीय सरिता धिमालको घरमा डेरामा बस्दै आएका थिए । उनी धनुषाको औरही गाउँपालिका–१ पुरनदहिया निवासी रहेको जनाइएको छ । बिहीबार बिहान कोठामै उनी मृत भेटिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक देवेन्द्र दासले...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved