ग्राहक बन्नका लागि
विराटनगर । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज सोमबार मनोनयन दर्ताको कार्यक्रम छ । त्यसका लागि कोशी प्रदेशमा रिक्त भएका दुई सिटका लागि दलहरूले उम्मेदवार सिफारिस गरेका छन् । एमालेले कोशी प्रदेशमा अन्यतर्फ भोजपुरका परशुराम अधिकारी र महिलातर्फ सुनसरीकी रुकमिणी कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसले अन्यतर्फबाट पार्टीका पूर्व महानमन्त्री कृष्णप्रसाद सिटौला र माओवादी केन्द्रले महिलातर्...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved