ग्राहक बन्नका लागि
ललितपुर, १० फागुन । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा एक हजार ६३ जना महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर भएको धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू राष्ट्र नेपाल निर्माणसम्बन्धी प्रस्ताव पेश भएको छ । फागुन ७ गतेदेखि जारी बैठकमा सो प्रस्तावका पक्षमा महासमिति सदस्यहरुले हस्ताक्षर अभियान चलाएका थिए । अभियानका संयोजक कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारी नेतृत्वको हिन्दु राष्ट्र महाअभियानले महासमिति बैठक अगावै भेला आयोजना...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved