Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

रंगेली नगरपालिकाभित्रै आगजनी

उद्‌घोष संवाददाता
२४ भदौ २०८२, मङ्गलवार

विराटनगर । मोरङको रंगेली नगरपालिकाभित्र आगजनी भएको छ ।

जेनजी समुहको नाममा नगरपालिका प्रवेश गरेका प्रदर्शनकारीले नगरपालिकाभित्र आगो लगाइदिएका छन् ।

उनीहरूले नगरपालिकाभित्र रहेको को १ झ ५४२ नम्बरको सरकारी गाडीमा समेत आगजनी गरेका छन् ।

 

View : 613

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved