Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

बीएस्सी सीएसआईटीमा अधिकारी सर्वोकृष्ट

उद्‌घोष संवाददाता
१ फागुन २०८०, मङ्गलवार

Advertisement

विराटनगर । त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको बीएस्सी सीएसआईटी तेस्रो सेमेस्टरको परीक्षाफलमा मोरङ क्याम्पसका भवेश अधिकारीले ९१ प्रतिशत अंक ल्याएका छन् ।

उनले कोशी प्रदेशबाट सर्वोत्कृष्ट अंक ल्याएको दावी गरिएको छ ।

यसअघि पनि अधिकारीले कोशी प्रदेशबाट सर्वोत्कृष्ट अंक ल्याएर उत्तीर्ण गरेको बीएस्सी सीएसआईटीका प्राध्यापक इञ्जिनियर युयुत्सु बञ्जराले बताए ।

View : 941

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved