उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना भएको छ।
लिम्चुङबुङ गाउँपालिकाकाे देब्रे भङ्ज्याङ सेती ढुङ्गा स्थित ट्याक्टर दुर्घटना हुँदा लिम्चुङबुङ -१ बस्ने बर्ष ३२ का चालक हिमाल राईको मृत्यु भएको छ।
मधेस प्रदेश ०१-००१ त २८४० नं. को ट्याक्टर बिहान ४ बजेको समयमा ढुङ्गा लिएर फर्कने क्रममा उकालो बाटोमा ट्याक्टर चढ्न नसक्दा ब्रेक फेर भएर लिम्चुङबुङ-३ स्थित सेतीभिर ओरालोमा सो ट्याक्टर खसेको अनुमान गरिएको ईलाका प्रहरी कार्यालय लिम्चुङबुङका बरिस्ट हवल्दार उमेश मेहताले बताए ।
सवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाउने तयारी हुँदैछ।
View : 325
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved