Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
समाज

करेन्ट लगाएर माछा मार्ने क्रममा एकको मृत्यु

उद्‌घोष संवाददाता
१६ असोज २०८१, बुधवार

Advertisement

विराटनगर । झापाको गौरीगंज गाउँपालिका-३ का ३६ बर्षीय राम कुमार गिरीको करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु ज्यान गएको छ । 

मंगलबार घर नजिकै रहेको भान्द्रा खोलामा माछा मार्न पानी तान्ने मोटरको तार खोलेर खोलामा लगाउँदा गिरी करेन्ट लागेर घाइते भएका थिए ।

उनलाई उपचारको लागि लाईफलाइन अस्पताल दमक लैजाने क्रममा बाटैमा मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।

View : 333

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved