Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

वाइसिएल कोशीमा नयाँ समिति चयन

उद्‌घोष संवाददाता
९ जेठ २०८२, शुक्रवार

विराटनगर । वाइसिएल नेपाल कोशी प्रदेशको प्रथम सम्मेलनबाट विक्रमबाबु फियाकको नेतृत्वमा ६४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

सुनसरीको इटहरीमा बिहीबार सम्पन्न भएको वाइसिएलको सम्मेलनबाट उपाध्यक्ष दिलविक्रम लिम्बू, टाइसन केरुङ थेगिम, सचिवमा शुभलाल राई, सहसचिवमा दिपेन जबेगू, ईश्वर पोखरेल, उषा परियार, जनक लुहागुन, रोहित आङ्बो, टेकबहादुर रसाइली र कोषाध्यक्षमा युवराज राई चयन भएका छन् ।

सदस्यहरूमा कुलबहादुर राई, पूर्णीमाया तामाङ, रञ्जना तामाङ, डोलबहादुर सुनुवार, पुष्पबहादुर उप्रेती, सन्तोष पयाङ्गु, लालबहादुर पौडेल, रमेश राई, सुमन अधिकारी, विकल बराल, पुष्पलाल राई, अर्जुन तामाङ, अर्जुनकुमार मगर, पुजना राई, सिर्जना शंकर, सुरेशकुमार राई, भुपाल तामाङ लगायत  चयन भएका छन् ।

View : 518

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved