Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
समाज

प्रहरी दिवसमा ६८ जनाले गरे रक्तदान

उद्‌घोष संवाददाता
१६ असोज २०८१, बुधवार

Advertisement

विराटनगर । ६९ औं प्रहरी दिवसको अवसरमा कोशी प्रदेश फ्रहरी कार्यालय विराटनगरको मंगलबार आयोजना गरेको रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान गरेका छन् ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङको अध्यक्षतामा विराटनगरको ट्राफिक चोकमा भएको रक्तदान कार्यत्रममा नेपाल प्रहरी र सर्वसाधारणले रक्तदान गरेका थिए ।

View : 226

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved