ग्राहक बन्नका लागि
विराटनगर । विराटनगरमा जारी व्यापार मेलाको स्टल नं. एन ४५–४६ मा विराटचोककी विविता गौतम र विराटनगरकी अर्चना भट्टराई स्टल प्रतिनिधिका रुपमा भेटिन्छन् । भूदेव खाद्य उद्योगले आफ्नो उत्पादनको बिक्री तथा प्रवर्द्धनका लागि राखेको स्टलमा उनीहरू नेपाली मौलिक भेषभूषा देखिन्छन् । उनीहरू बसेको स्टलमा आगन्तुकको सोझै आँखा त पर्छ नै साथमा स्टलमा बस्ने चेलीहरूले लगाएको पहिरनले पनि ग्राहकलाई आकर्षित गर्छ । भूदेव खाद्य उद्योग गोल्छा अर्गनाइजेसनअन्तर्गतक...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved