ग्राहक बन्नका लागि
विराटनगर । मोरङ–सुनसरी औद्योगिक कोरिडोरमा रहेका उद्योगहरुमा आवश्यक पर्ने कामदार र त्यस्को आपूर्तिका लागि सहजता प्रदान गर्न निर्माण गरिएको सफ्टवेयरबाट तथ्यांक संकलन कार्य सुरु गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले श्रम बजार सूचना प्रणालीको संस्थागत विकासका लागि द्रुत बजार विश्लेषणसम्बन्धि सफ्टवेयर संचालनमा ल्याएको हो । उक्त सफ्टवेयरबाट तथ्यांक संकलन सुरु गरिएको कुरा महासंघले सरोकारवालाहरुलाई जानकारी समेत गराएको छ ।...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved