ग्राहक बन्नका लागि
विराटनगर : विश्व एड्स दिवसको अवसरमा माईती नेपालले बिहिबार साझ विराटनगरमा दीप प्रज्वलन गरेको छ । विराटनगर–१३ माइती नेपाल चौकमा दीप प्रज्वलन गरिएको माइती नेपाल विराटनगरका प्रमुख विनोद पोखरेलले जानकारी दिए । कार्यक्रममा विराटनगर–१३ का वडाध्यक्ष सुर्यलाल यादव, इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्दिप वेलबासे तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो । एचआईभी एड्सका कारण जीवन गुमाएकाहरूको सम्झनामा दीप प्रज्वल गरिएको उनले बताए...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved