ग्राहक बन्नका लागि
विराटनगर । विराटनगरमा सुरु भएको नरेश श्रेष्ठ स्मृति वाइवाई अण्डर १९ पुरुष क्रिकेट प्रतियोगिता अन्तरगतको पहिलो खेलमा मधेस प्रदेशले कोशी प्रदेशलाई १८६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ रोजेको मधेस प्रदेशले ४६ दशमलव २ ओभरमा अलआउट हुँदै १८५ रन बनाएको हो । विराटनगर–१९ स्थित बैजनाथपुर क्रिकेट रंगशालामा भएको उद्घाटन खेलमा मधेस प्रदेशका मयान यादवले सर्वाधिक ५२ रन जोडे । त्यस्तै साहिल पटेलले ४८ रनको योगदान गरे । कोशी प्रदेशका...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved