Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
शिक्षा

प्याब्सन दुहवीमा सुशील शाक्य

१२ मंसिर २०८१, बुधवार

Advertisement


विराटनगर । निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) दुहवी नगरको अध्यक्षमा पुनः सुशीलकुमार शाक्य निर्वाचित भएका छन् । सोमबार प्याब्सन दुहबीको तेस्रो नगर अधिवेशनबाट गठित सात सदस्यीय समितिको सचिवमा एस रहमान राइन, कोषाध्यक्ष दिपेश राउत छन् । 


यस्तै  सदस्यहरुमा  खेमनारायण माझी, विद्यानन्न्द यादब,  मनिषप्रसाद रौनियार र  हरिनारायण माझी छन् ।
प्याब्सनका केन्द्रीय सल्लाहकार शंकर थापाले उद्घाटन गरिएको सो कार्यक्रममा प्याब्सन सुनसरीका कार्यवाहक अध्यक्ष नेल्सन थानेश्वर ढकाल, प्याब्सन इनरुवा नगर अध्यक्ष रमेशप्रसाद गुरागाईं,  गढी पालिका अध्यक्ष राजा रामकुमार मेहताले शुभकामना मन्तव्य राखेका थिए । 

View : 590

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved