Biratnagar, Morang, Nepal
२८ साउन २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

उद्‌घोष संवाददाता
२८ साउन २०८३, बिहिवार

Advertisement

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठलाई ललितपुरको बागडोलबाट बुधबार साझ प्रहरीले पक्राउ गरेको हो ।

श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा विद्युतीय अपराध सम्बन्धी जाहेरी दर्ता भएको छ । उक्त जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध वैयक्तिक गोपनियता सम्बन्धी कसुर जाहेरी दर्ता भएको छ । उक्त जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

View : 31

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved