Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
साहित्य

कला प्रदर्शनी

उद्घोष सम्वाददाता
३ फागुन २०८०, बिहिवार

विराटनगर । ललित कला संगम विराटनगरले सरस्वती पूजाको अवसर पारेर सरस्वती मन्दिर परिसर विराटनगर–२ मा बुधबार कला प्रदर्शनी गरेको छ । सो अवसरमा ५० कलाकारका ५५ चित्रहरु प्रदर्शनी गरिएको कला संगमका अध्यक्ष जयप्रकाश चौधरीले बताए । 

कला संगमले प्रत्येक वर्ष सरस्वती पूजाको दिन विराटनगरमा कला प्रदर्शनी गर्दै आएको संस्थाका उपाध्यक्ष प्राडा बिजु थपलियाले बताए । 

प्रदर्शनीमा संस्थाका अध्यक्ष चौधरी, सचिव वीरेन्द्र राजवंशी, सहसचिव उद्धव गुरुङ, कोषाध्यक्ष समीर उपाध्याय, उषा अर्याल, सरोजा खड्गी, गोपाल कलाप्रेमी, सुमनचन्द्र दास लगायतका चित्रहरु प्रदर्शनीमा राखिएको थियो ।

View : 183

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved