विराटनगर । शनिबार विराटनगरमा आयोजित नेपाली कम्युनिष्ट पार्टी मोरङ जिल्ला कमिटीको एकता भेला तथा वैठकले ७९९ सदस्यीय जम्बो जिल्ला कमिटी घोषणा गरेको छ ।
कोशी प्रदेश इन्चार्ज राजेन्द्र राइले जिल्ला कमिटीलाई सपथग्रहण समेत गराएका छन् ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकता भएपश्चात मोरङमा दुवै दलबाट समायोजन गरेर जिल्ला कमिटी घोषणा गरिएको हो ।
View : 52
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved