काठमाडौ : बर्षाले खेल अवरुद्ध भएपछि डिएल मेथडमा जापानलाई पराजित गर्दै मलेसियामा जारी एसीसी यू १९ प्रिमियर कपको फाइनलमा नेपाल सहज प्रवेश गरेको छ। फाइनलमा पुगेसँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ। शनिबार भएको पहिलो सेमिफाइनलमा जापानलाई डक वर्थ लेविस पद्धतीमा १ सय ४४ रनले हराउँदै नेपाल अपराजित रुपमा उपाधि नजिक पुगेको हो।
View : 493
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved