Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

तेजस्वी सहकारीको रक्तदान

उद्घोष सम्वाददाता
२७ फागुन २०८०, आइतवार

विराटनगर । तेजस्वी बचत तथा ऋण सहकारी संस्था लिमिटेड विराटनगर–५ ले शनिबार आयोजना गरेको रक्तदान कार्यत्रममा ३६ जनाले रक्तदान गरेका छन् ।

कार्यसमिति सदस्य मीना खनालका अनुसार कार्यत्रममा सहकारी संस्थाका सदस्य तथा अन्य गरी ३६ जनाले रक्तदान गरेका हुन् ।

सहकारी संस्थाका अध्यक्ष रमेश आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारी संस्थाका पदाधिकारी, सदस्य तथा शेयर सदस्यहरूलगायतको सहभागिता रहेको थियो ।

View : 103

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved