विराटनगर । विराटनगर–१४ मलायरोडमा सञ्चालित एस्पायर कलेजले बीपीएच तथा बिटेक एडआईटीमा भर्ना भएका नयाँ विद्यार्थीहरूको अभिमूखीकरण कार्यक्रम गरेको छ ।
कलेजमा बीपीएच कार्यक्रममा २६ जना र बिटेक एडआईटीमा ३५ जना गरी ६१ जना नयाँ विद्यार्थी भर्ना भएका छन् ।
कलेजका अध्यक्ष विकास अधिकारीको अध्यक्षतामा आयोजित ऊक्त कार्यत्रममा काठमाण्डौं विश्वविद्यालय स्कुल अफ मेनेजमेण्टका डिन प्रा.डा. विजय केसी, स्कुल अफ एजुकेसनका डिन प्राडा बालचन्द्र लुईंटेल, मनमोहन टेक्निकल विश्वविद्यालयका इन्जिनियरिङका डिन प्राडा प्रचण्डमान प्रधान, लगायतको सहभागिता रहेको थियो ।
View : 455
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved