विराटनगर । गोग्राहा माधयमिक विद्यालय विराटनगर–४ को विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः सुनिलकुमार पौडेल चयन भएका छन् ।
अध्यक्षमा उनको यो तेस्रो कार्यकाल हो ।
समितिको सदस्यमा जितन थापा (वडाध्यक्ष), खोमादेवी पोखरेल, कल्पना उरँव, मो इस्लाम, नारायण मण्डल, ज्योत्स्ना दाहाल, दामोदर दाहाल (शिक्षक प्रतिनिधि) र सदस्य सचिवमा वेदुकुमार खतिवडा (प्रधानाध्यापक) छन् ।
View : 148
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved