Biratnagar, Morang, Nepal
७ असार २०८३, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

सन्तोष राजवंशीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

उद्‌घोष संवाददाता
७ असार २०८३, आइतवार

Advertisement

विराटनगर । मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ बाट निर्वाचित सांसद सन्तोष राजवंशीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

चितवनमा आइतबारदेखि रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन सुरु हुनु अघि उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

राजवंशीले आफूलाई युवा नेतृत्व तथा जनउत्तरदायी सुसंस्कृत संगठन निर्माणका लागि भूगोल तर्फबाट केन्द्रीय सदस्यको उम्मेदवारी दिने बताए । उनले आफूलाई मतदान गरी विजयी गराइदिन समेत आग्रह गरेका छन् ।

View : 37

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved