Biratnagar, Morang, Nepal
२७ वैशाख २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर

उद्घोष सम्वाददाता
१३ वैशाख २०८१, बिहिवार

विराटनगर । विराटनगर–८ स्थित साल्पादेवी महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

एक दिने स्वास्थ्य शिविरमा तीन सय जनाले स्वास्थ्य परीक्षण गराएको जनाइएको छ ।

विराटनगर–८ अशोक चोकस्थित ज्ञानकुञ्ज आधारभूत विद्यालयमा एभरेष्ट मकालु हस्पिटलसँगको सहकार्यमा स्थानीयहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको सहकारीकी उपाध्यक्ष सरस्वती दाहाल ओझाले जानकारी दिइन् ।

View : 138

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved