Biratnagar, Morang, Nepal
३ असोज २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

आज संविधान दिवस मनाइँदै

उद्‌घोष संवाददाता
३ असोज २०८३, शनिवार

Advertisement

काठमाडौं । आज संविधान जारी भएको दिन संविधान दिवस मनाइँदै छ । आज विभिन्न कार्यक्रमहरुको आयोजना गरी संविधान दिवस मनाउँन लागेको हो । 

२०७२ साल असोज ३ गते संविधानसभामा राष्ट्रपतिबाट संविधान जारी भएको दिनको सम्झनामा हरेक वर्षको असोज ३ गते यो दिवस मनाइने गरिन्छ । 

View : 48

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved