Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
साहित्य

बुढानीलकण्ठमा क्रिसमस डे

उद्‌घोष संवाददाता
९ पुष २०८०, सोमवार

Advertisement

विराटनगर । विराटनगर– २ स्थित बुढानीलकण्ठ अंग्रेजी माविमा विझिन्न कार्यक्रमका साथ त्रिसमस डे मनाइएको छ ।

आइतबार आयोजित कार्यक्रमको सुरूवातमा स्कुलमा साना कक्षामा अध्ययनरत विद्यार्थीहरूले गीत र नृत्य प्रस्तुत गरेका थिए ।

सेन्टाक्लसको पोशाक पहिरिएका विद्यार्थीहरूले स्कुल प्राङ्गणको अग्रपंक्तिमा उभिएर कार्यक्रमको शोभा बढाएका थिए ।
 

View : 482

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved