Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
साहित्य

लेखनाथ वाचनालयमा कविता र गजल वाचन

उद्घोष सम्वाददाता
२५ चैत २०८०, आइतवार

विराटनगर । विराटनगर–१२ स्थित लेखनाथ वाचनालयले कविता तथा गजल महफिल सम्पन्न गरेको छ ।

कार्यक्रममा देवान किराती, सीमा आभास, शिवनारायण ‘सिंगल’, दीपा मंग्राती र केशव रिमालले कविता वाचन गरे ।

यसैगरी मधु पोखरेल, विवश बलिभद्र कोइराला, कविता केशरी, रोमु अधिकारी, कविता भुजेलले गजल वाचन गरेका थिए ।

View : 89

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved