Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
अन्तर्राष्ट्रिय

इजिप्टमा राष्ट्रपतीय निर्वाचनमा मतदान शुरु

रासस
२४ मंसिर २०८०, आइतवार

कायरो, २४ मङ्सिर : इजिप्टमा राष्ट्रपति चयनका लागि मतदान शुरु भएको छ ।

मतदान केन्द्रहरूमा आइतबार सबेरै देखि चहलपहल शुरु भएको छ । निर्वाचनमा प्रत्यासी अब्देल फताह अल-सिसीले जित्ने अपेक्षा गरिएको छ।

करिब १० करोड ६० लाख जनसङ्ख्या भएको इजिप्टमा मङ्गलबारसम्म मतदान चल्नेछ ।

मतदानको नतिजा डिसेम्बर १८ मा घोषणा हुने अपेक्षा गरिएको छ। पूर्व सेना प्रमुख सिसी, इस्लामवादी राष्ट्रपति मोहम्मद मोर्सीलाई अपदस्थ गरेको एक वर्षपछि सन् २०१४ देखि राष्ट्रपति छन् ।

View : 74

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved