Biratnagar, Morang, Nepal
२३ असार २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
खेलकुद

पोर्चुगलको विश्वकप यात्रा समाप्त, स्पेन क्वाटरफाइनलमा

उद्‌घोष संवाददाता
२३ असार २०८३, मङ्गलवार

Advertisement

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत भएको खेलमा स्पेनले पोर्चुगललाई पराजित गरेको छ । पराजित भएसँगै पोर्चुगलको विश्वकप यात्रा समाप्त भएको छ ।

मंगलबार बिहान भएको खेलमा स्पेनले पोर्चुगललाई पराजित १–० ले पराजित गर्दै स्पेनले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई जित दिलाए ।

४१ वर्षीय रोनाल्डोले यसअघि नै यो आफ्नो अन्तिम विश्वकप हुने बताएका थिए । पोर्चुगलको यो हारसँगै विश्वकपमा उनको यात्रा टुंगिएको छ ।

View : 46

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved