ग्राहक बन्नका लागि
विराटनगर : ठूलो समूहमा आउने हात्तीको बथानले मोरङको बेलबारी–१० शान्ति टोल र भाउन्नेटोललगायत विभिन्न ठाउँमा आतंक मच्चाइरहेको स्थानीयवासीले बताएका छन् । कृषकहरुले लगाएको मकै, केरा, तोरीलगायतका विभिन्न बालीनाली सखाप पारेको छ । हात्तीको आतंकले बेलकारीका सर्वसाधारण यतिवेला त्रासमा दिनरात बिताइरहेका छन् । गएको मंसिर १७ गते बेलबारी छिरेको हात्तीको बथान अहिले त्यसै क्षेत्रमा रहेको स्थानीयवासी बताउँछन् । दिनभर...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved