ग्राहक बन्नका लागि
विराटनगर : राष्ट्रिय ख्रिष्टियन महासंघका अध्यक्ष चरीबहादुर गहतराज पक्राउ परेका छन् । लिखत सम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार दिउँसो सिंहदरवार क्षेत्रबाट उनलाई पक्राउ गरेको हो । एसपी कुमोध ढुङ्गेलका अनुसार उनीविरूद्ध लिखत सम्बन्धी कसुरमा जाहेरी परेको थियो । उक्त जाहेरी परेसँगै प्रहरीले अनुसन्धान गरी काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको थियो । उनको स्नातक तहको प्रमाणपत्र नक्कली भएको फेला परेको प्रहरीले जनाएको छ । उनीमा...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved