ग्राहक बन्नका लागि
विराटनगर । थामे बाढी आएदेखि बेपत्ता रहेको भनिएका थामे गाउँका ङिमा नुरु शेर्पा आइतबार आफ्नै घरमा भेटिएका छन् । तीन दिनदेखि उनलाई प्रहरी खोजेको खोज्यै हुँदा उनी भने घरमा थुनिएको थुनियै भएको पाइएको छ । ‘सम्भवतः घरमा उहाँ एक्लै हुनुहुँदोरहेछ’, कोशी प्रदेश प्रहरीका एसएसपी भीम दाहालले भने ‘आइतबार अपरान्ह उहाँ घरैमा भेटिनुभयो ।’ एसएसपी दाहालका अनुसार विस्थापनमा परेका गाउँले र प्रहरीले एकपटक घरैमा खोजी हेरौँ भनेर हेर्दा उनी...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved