ग्राहक बन्नका लागि
विराटनगर । गएको साउन ३० गते मंगलबार बिहान बेलबारी–३ मा रहेको स्थानीय विनोद थापाको निजी वनभित्र हात्तीको पोथी छावा मृत फेला पर्यो । घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेको सव डिभिजन वन कार्यालय बेलबारीको टोलीले पत्ता लगायो, हात्तीको छावाले विद्युतीय पासोमा परेर ज्यान गुमाएको थियो । पासो कसले राख्यो भन्ने खोजी भयो । सोही ठाउँका ४७ वर्षर्यी तेजबहादुर राईले पनि कुरा नलुकाई भनिदिए ‘पासो त मैले नै राखेको थिएँ । घरम...
Biratnagar, Morang, Nepal
+977 21 450305, 515728, 578305
udghosh@gmail.com
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved